- प्रतिनिधि सभाको बैठकमा सरकारले जारी गरेका विभिन्न आठवटा अध्यादेश प्रतिनिधिसभा बैठकमा पेश भएका छन् ।
काठमाण्डौ, २८ वैशाख । प्रतिनिधि सभाको बैठकमा सरकारले जारी गरेका विभिन्न आठवटा अध्यादेश प्रतिनिधिसभा बैठकमा पेश भएका छन् ।
सोमबार बसेको बजेट अधिवेशनको पहिलो बैठकमा सातवटै अध्यादेश सरकारले पेश गरेको हो।
सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश,२०८३ र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश २०८३,सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ पेस भएका हुन्।
यसैगरी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश,२०८३ ,‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ , स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश,२०८३ विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश,२०८३ पेस भएका हुन्।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
शुक्रराज ट्रपिकललाई काठमाडौँ महानगरले दियो १८ सय भाइल एन्टी रेविज खोप
-
प्रतिनिधिसभाको बैठक फेरि सारियो
-
विश्वकपमा समुह 'एच' का अन्तिम खेल भोली बिहान, कस्तो छ नकआउटको समीकरण ?
-
भेनेजुएलाको भूकम्पमा स्पेनका २ नागरिकको मृत्यु, ८० सम्पर्कविहीन
-
रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आजै साँझ हुने
धेरै पढिएको
-
सुपर कम्युटरको दौडमा अमेरिकालाई चीनले उछिन्यो
-
विश्वकपमा मेसी, एम्बाप्पे र हालाण्ड चम्किदा रोनाल्डो चुके !
-
मेस्सीको जादुमयी ह्याट्रिकमा अर्जेन्टिनाको सानदार जित
-
मस्कको न्युरालिंकलाई पछि पार्दै चीनमा मस्तिष्क चिप ‘निओ’ लाई व्यावसायिक अनुमति
-
सिंहदरबार भित्रको सेन्ट्रल क्यान्टिनमा कुहिएको अण्डा र घुन लागेको दाल, दुई लाख जरिवाना
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।