नीति तथा कार्यक्रममाथि छलफल बैशाख ३० गते, राष्ट्रपतिप्रति धन्यवाद प्रस्ताव पारित
२८ बैसाख, २०८३, सोमवार
- राष्ट्रपति पौडेलले प्रतिनिधि सभामा पेश गरेको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पेश गरेकोप्रति धन्यवाद प्रस्ताव पारित भएको हो ।
काठमाडौं: प्रतिनिधि सभाले राष्ट्रपति रामचन्द्र पौडेलप्रति धन्यवाद प्रस्ताव पारित गरेको छ ।
राष्ट्रपति पौडेलले प्रतिनिधि सभामा पेश गरेको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पेश गरेकोप्रति धन्यवाद प्रस्ताव पारित भएको हो ।
त्यस्तै सभामुख अर्यालले बैशाख ३० गते नीति तथा कार्यक्रममाथि छलफल हुने र सोहि दिन प्रधानमन्त्रीले जवाफ दिने समय तोकेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
नेपाल र भारतसहित ४७ देशका नागरिकलाई रुसी सेनामा प्रयोग गरिएको जेलेन्स्कीको दाबी
-
सुनचाँदीको मुल्य घट्यो
-
जुफाल विमानस्थलमा अवतरणको क्रममा सीता एयरको जहाजको पांग्रा फुस्कियो
-
‘हिमाली सुनामी’ नेपालको मात्र विपत्ति होइन, अस्तित्वकै संकट हो- परराष्ट्रमन्त्री खनाल
-
परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डकी विदेशमन्त्री भाल्टोनेनबीच भेटवार्ता
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।