- सरकारले राष्ट्रपति रामचन्द्र पौडेलले संसदको दुवै सदनमा गर्ने सम्बोधन स्वीकृत गरेको छ ।
काठमाण्डौ, २८ वैशाख । सरकारले राष्ट्रपति रामचन्द्र पौडेलले संसदको दुवै सदनमा गर्ने सम्बोधन स्वीकृत गरेको छ ।
मन्त्रिपरिषदको सोमबार बिहान बसेको बैठकले नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिबाट संवत् आज अपराहन्न ४ बजे संघीय संसदको दुबै सदनको संयुक्त वैठकलाई गर्ने सम्वोधन स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।