- २६ औँ निर्मल लामा स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले हरेक कम्युनिस्ट पार्टीभित्र र जनस्तरबाट पनि एकताको माग उठ्न थालेको उल्लेख गरे।
काठमाडौँ: नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिस्ट शक्तिहरू एक हुनुपर्ने आवाज तीव्र बन्दै गएको बताएका छन्।
२६ औँ निर्मल लामा स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले हरेक कम्युनिस्ट पार्टीभित्र र जनस्तरबाट पनि एकताको माग उठ्न थालेको उल्लेख गरे।
सच्चा कम्युनिस्टहरूबीच एकता अहिले झनै आवश्यक रहेको उनको भनाइ छ। साथै, गत फागुन २१ को निर्वाचनमा डिजाइनअनुसार नै कम्युनिस्टहरूलाई हराइएको दाबी गर्दै त्यसका सबै पक्ष अझै सार्वजनिक नभएको बताए।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
राशिफल: वि.सं. २०८३ श्रावण २६ गते मङ्गलवार
-
अर्थमन्त्री र बहुराष्ट्रिय ठूला करदाता कम्पनीबीच छलफल, नेपालमा २०० अर्ब लगानी थपिँदै
-
समस्याग्रस्त तीन सहकारीका २२० बचतकर्ताले पाए रकम
-
ज्ञानेन्द्र शाहीको चुनौती- त्यो अश्लील भिडियो मेरो पुष्टि भए राजनीतिबाट संन्यास लिन्छु
-
पूर्णबहादुर खड्काको गगनलाई आग्रह- पार्टीको सम्पूर्ण एकताको तत्काल पहल गर्नुस्
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।