- सांसदहरूका लागि आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै उनले स्थापित विधि र प्रक्रियाबाटै सिफारिस भएको दाबी गरे। प्रस्तावित ६ जना सबै योग्य रहेको उल्लेख गर्दै उनले असंवैधानिक कसरी भयो भन्ने स्पष्ट आधार मागे।
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ले संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा गरेको सिफारिस संविधानसम्मत रहेको बताएका छन्।
सांसदहरूका लागि आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै उनले स्थापित विधि र प्रक्रियाबाटै सिफारिस भएको दाबी गरे। प्रस्तावित ६ जना सबै योग्य रहेको उल्लेख गर्दै उनले असंवैधानिक कसरी भयो भन्ने स्पष्ट आधार मागे।
परम्परा भत्काइएको आरोपको खण्डन गर्दै भागबन्डामा विश्वास नभएको र न्यायालयको गरिमा सडकको विषय नबनाउन आग्रह गरे।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
इजरायलद्वारा गाजासम्बन्धी ट्रम्पको शान्ति योजना अस्वीकार
-
समावेशी लोकतन्त्र र सामाजिक न्यायलाई व्यवहारमा उतार्नुपर्छ- उपराष्ट्रपति यादव
-
जेनजी आन्दोलनपछि रणनीति बदल्दै भारतीय दल, सात राज्यमा युवा मतदाता निर्णायक
-
आदिवासी जनजातिका अधिकार नयाँ पुस्तामा पुर्याउनुपर्छ- मन्त्री श्रेष्ठ
-
चन्द्रमामा कारखाना खोल्ने मस्कको योजना, रोबोटले गर्नेछन् औद्योगिक काम
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।