परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट
२०८२ चैत्र ६ सोमवार २३
सारांश
- सो अवसरमा नेपाल-भारत सम्बन्ध र आपसी सहकार्यका विभिन्न विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
काठमाडौँ: परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् ।
सोमबार परराष्ट्र मन्त्रालयमा भएको भेटमा राजदूत श्रीवास्तवले भारतका विदेशमन्त्री एस. जयशंकरको तर्फबाट खनाललाई नयाँ जिम्मेवारी सम्हालेकोमा शुभकामना सन्देश प्रदान गरेका थिए ।
सो अवसरमा नेपाल-भारत सम्बन्ध र आपसी सहकार्यका विभिन्न विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’