परराष्ट्रमन्त्री शर्मासँग अमेरिकी इन्डो-प्यासिफिक कमाण्ड प्रमुखबाट शिष्टाचार भेट
१ फाल्गुन, २०८२, शुक्रवार
- उक्त भेटमा काठमाडौंस्थित अमेरिकी दुताबासका कार्यवाहक राजदूत स्कट उरबोम तथा दुवै पक्षका अन्य उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो ।
काठमाडौँ: परराष्ट्रमन्त्री बालानन्द शर्मासँग अमेरिकी इन्डो-प्यासिफिक कमाण्डका प्रमुख एडमिरल साम्युएल पापारोले शिष्टाचार भेट गरेका छन् ।
भेटका क्रममा नेपाल-अमेरिका द्विपक्षीय सम्बन्धका विविध पक्षबारे छलफल भएको बताइएको छ । आपसी सहकार्य, क्षेत्रीय स्थिरता र पारस्परिक हितका विषयमा विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उक्त भेटमा काठमाडौंस्थित अमेरिकी दुताबासका कार्यवाहक राजदूत स्कट उरबोम तथा दुवै पक्षका अन्य उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’