देउवालाई चन्द्र भण्डारीको आग्रह- किसुनजीको भूमिका निभाउनुस्
२०८२ पुष २७ गते आइतवार
- काँग्रेस विशेष महाधिवेशनलाई सम्बोधन गर्दै भण्डारीले किसुनजीको चेला सभापति देउवाले उहाँले गिरिजाप्रसाद कोइरालासँगको विवाद मिलाएजस्तै भूमिका खेल्न आग्रह गरेका हुन् ।
काठमाडौँ : नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले सभापति शेरबहादुर देउवालाई आफ्नो जिद्धि छोडेर पार्टीमा विगतमा कृष्णप्रसाद भट्टराईले निभाएको भूमिका निभाउन आग्रह गरेका छन् ।
काँग्रेस विशेष महाधिवेशनलाई सम्बोधन गर्दै भण्डारीले किसुनजीको चेला सभापति देउवाले उहाँले गिरिजाप्रसाद कोइरालासँगको विवाद मिलाएजस्तै भूमिका खेल्न आग्रह गरेका हुन् ।
उनले देश र प्रजातन्त्र बचाउनुपर्ने अवस्था आएको भन्दै देशभरका काँग्रेसका कार्यकर्ताले पार्टीलाई जगाएको धारणा राखेका थिए ।
नेताहरुका आसेपासेहरुले अवसर पाएकै कारण देश अगाडी बढ्न नसकेको बताउदै भण्डारीले गलत नेतृत्वका कारण नेताहरु हेलिकप्टर चढेर भाग्नुपर्ने अवस्था आएको बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’