बालेन र रविको भेटपछि असिम शाह भन्छन्- दुई दाजुभाइको मिलन भयो
२०८२ पुष ०८ मङ्गलवार
- भेटवार्तामा रास्वपाका उपसभापति डिपी अर्याल, कुमार बेन, निश्चल बस्नेत असिम शाहलगायत सहभागी थिए ।
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ ।
सोमबार साँझ रास्वपाका निवर्तमान सांसद असिम शाहको निवासमा बालेन र रविबीच भेटवार्ता भएको थियो । भेटवार्तामा रास्वपाका उपसभापति डिपी अर्याल, कुमार बेन, निश्चल बस्नेत असिम शाहलगायत सहभागी थिए ।
भेटवार्तापछि असिम शाहले अन्ततः कथाको सुखद सुरुवात भएको टिप्पणी गरेका छन् । उनले रवि र बालेन दुई दाजुभाईको मिलन भएको उल्लेख गर्दै यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन भएको बताएका छन् ।
उनले भनेका छन्- अन्ततः कथाको सुखद सुरुवात भएको छ । रवि र बालेन दुई दाजुभाइको मिलन भएको छ । यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो । हामी सबै नेपाली लाई बधाई ।'
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’