जेनजी आन्दोलनपछि पहिलो पटक सार्बजनिक भए देउवा

२०८२ असोज २८ मङ्गलवार
सारांश
  • देउवा मंगलबार काँगेसको केन्द्रीय समितिको बैठकमा भाग लिन सानेपास्थित केन्द्रीय कार्यालय पुगेका हुन् ।

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जेनजी आन्दोलनपछि पहिलो पटक सार्बजनिक भएका छन ।

 

देउवा मंगलबार काँगेसको केन्द्रीय समितिको बैठकमा भाग लिन सानेपास्थित केन्द्रीय कार्यालय पुगेका हुन् ।

 

गत भदौ २४ गते बुढानिलकण्ठस्थित आफ्नै निवासमा आन्दोलनकारीको आक्रमणमा परेका देउवा उपचारपछि पहिलो पटक आज सार्बजनिक भएका हुन् ।

 

देउवाले आजको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गरेर बाहिरिने बताएको छ । देउवाले पार्टीको सभापतिको कार्यभार उपसभापति पूर्णबहादुर खड्कालाई दिने तयारी गरेको बताइएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार