- जेनजी आन्दोलनमा प्रहरीको गोलीबाट अहिलेसम्म १९ जनाको मृत्यु भएपछि गृहमन्त्री लेखकले पार्टीलाई पदमा नबस्ने जानकारी गराएका थिए ।
काठमाडौं: गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका हुन् ।
यसअघि जेनजी आन्दोलनमा प्रहरीको गोलीबाट अहिलेसम्म १९ जनाको मृत्यु भएपछि गृहमन्त्री लेखकले पार्टीलाई पदमा नबस्ने जानकारी गराएका थिए ।
उनले सभापति शेरबहादुर देउवासहितका पदाधिकारीलाई आन्दोलनमा भएको मानवीय क्षतिको नैतिक जिम्मेवारी लिदै राजीनामा दिने जानकारी गराएका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’