काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

२०८२ भाद्र २२ आईतवार
सारांश
  • आज बिहान ९ बजे आफ्नै निवास बुढानीलकण्ठमा बस्ने गरि बैठक बोलाएका छन् ।

काठमाडौँ: नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ।

 

सभापति शेरबहादुर देउवाले आज बिहान ९ बजे आफ्नै निवास बुढानीलकण्ठमा बस्ने गरि बैठक बोलाएका छन् ।

 

बैठकमा समसामयिक घटनाक्रमका विषयमा छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार