प्रतिनिधि सभाको बैठक जेठ २१ गते बस्ने

२०८२ जेठ २० मंगलवार
सारांश
  • मंगलबार २ बजे बस्ने भनिएको बैठक विशेष कारणले स्थगित गरिएको संघीय संसद सचिवालयले जनाएको छ ।

काठमाडौं : संघीय संसद अन्तर्गत रहेको प्रतिनिधि सभाको बैठक आज नबस्ने भएको छ । मंगलबार २ बजे बस्ने भनिएको बैठक विशेष कारणले स्थगित गरिएको संघीय संसद सचिवालयले जनाएको छ । 


मंगलबार दिउँसो सूचना जारी गर्दै अर्को बैठक जेठ २१ गते बुधवार दिनको १ बजे बस्ने भएको हो । 


‘आजै दिनको  बजे बस्ने गरी सूचना प्रकाशित भएको प्रतिनिधि सभाको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम ९३० बमोजिम सम्माननीय सभामुखले सभाको अर्को बैठक मिति २०८२ साल जेठ २१ गते बुधवार दिनको १स्०० बजे बस्ने गरी निर्धारण गर्नुभएको बेहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा लेखिएको छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार