प्रतिनिधि सभाको बैठक बस्दै, आर्थिक सर्वेक्षण पेस गरिने

२०८२ जेठ १५ गते बिहिबार
सारांश
  • आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले ‘आ.व.२०८२÷०८३ आर्थिक सर्वेक्षण’ पेस गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

काठमाडौं : प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । आज दिनको साढे १ बजे बैठक बस्न लागेको हो । 


आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले ‘आ.व.२०८२÷०८३ आर्थिक सर्वेक्षण’ पेस गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ । 


यस्तै, सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार