संसदीय समितिमा पानीजहाज सम्बन्धी विधेयकमाथि छलफल

२०८१ चैत्र २६ मंगलवार
सारांश
  • मंगलबार सिंहदरबारस्थित राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको सभाकक्षमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल भएको हो ।

काठमाडौं : विधायन व्यवस्थापन समितिमा पानीजहाज सम्बन्धी विधेयक, २०८१ मा दफावार छलफल भएको छ । 


मंगलबार सिंहदरबारस्थित राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको सभाकक्षमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल भएको हो । 


छलफलमा बोल्दै भौतिक तथा पूर्वाधारमन्त्री देवेन्द्र दाहालले पर्याप्त छलफल गरेर विधेयकलाई चाँडो टुङगो लगाउनपर्नेमा जोड दिए । त्यस्तै उनले विधेयकमा त्रुटी भएका शब्दहरुलाई सच्याउन समेत सुझाए । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार