२४ घण्टामा देशभर सवारी दुर्घटनामा २१ को मृत्यु, २४७ जना घाइते
२७ कार्तिक, २०८३
- नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा बागमती प्रदेशमा १५ जनाको मृत्यु भएको छ भने मधेश प्रदेशमा ३ जना, गण्डकी प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा एक जनाको मृत्यु भएको छ ।
काठमाडौँ : पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा २१ जनाको मृत्यु भएको छ भने २६७ जना घाइते भएका छन् ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा बागमती प्रदेशमा १५ जनाको मृत्यु भएको छ भने मधेश प्रदेशमा ३ जना, गण्डकी प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा एक जनाको मृत्यु भएको छ ।
त्यस्तै देशभर भएका दुर्घटनामा २४७ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ३८ जना घाइते भएका छन् भने कोशीमा ४७ जना, काठमाडौँ उपत्यकामा २३ जना, सुदूरपश्चिममा २३ जना, बागमतीमा ३७ जना घाइते भएका छन् भने लुम्बिनीमा ३७ जना, कर्णालीमा १९ जना र गण्डकीमा २३ जना घाइते भएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
दानबहादुर कार्की लक्षित अनुसन्धानमा अख्तियार सक्रिय, निर्वाचन प्रहरीको पोशाक ठेकेदारसँग पुनः बयान
-
सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीशले लिए शपथ
-
कोशीका ४१ पालिकामा रास्वपाबाट वडाध्यक्षका उम्मेदवार बन्नै कोही तयार भएनन्
-
नक्कली शैक्षिक प्रमाणपत्र भएका शिक्षकविरुद्ध मुद्दा दायर
-
अमेरिकाको ‘प्याक्स सिलिका’ र चीनको ‘वाइको’ बीचको एआई प्रतिस्पर्धामा नेपाल : सौरभराज पन्त
धेरै पढिएको
विशेष
आज म्हपूजा, कस्तो छ धार्मिक मान्यता ?
तिहारको कार्तिक शुक्ल प्रतिपदाको दिन आज नेवार समुदाय आफ्नै शरीरको पूजा गर्दै मौलिक पर्व म्हपूजा मनाउँदैछन ।