प्रधानमन्त्री शाहले आज संसदमा सम्बोधन गर्दै

१७ भाद्र, २०८३, बुधवार
सारांश
  • प्रधानमन्त्री शाह आफैले संसदलाई बाढी बारे जानकारी गराउने भएको संघीय संसद सचिवालय स्रोतले जानकारी दिएको छ ।

काठमाडौँ: प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको आजको बैठकमा सम्बोधन गर्ने भएका छन् ।

 

आजको बैठकमा भोटेकोशी बाढीको विषयमा सरकारले जानकारी गराउने कार्यसूची तय भएकोमा प्रधानमन्त्री शाह आफैले संसदलाई बाढी बारे जानकारी गराउने भएको संघीय संसद सचिवालय स्रोतले जानकारी दिएको छ ।

 

भदौ १० गते भोटेकोशीमा आएको बाढीले ठूलो जनधनको क्षति भएपछि प्रतिनिधि सभाको बैठक आज बस्दैछ । अहिलेसम्म ११ सय भन्दा बढीको शव फेला परिसकेको छ भने ४ हजारभन्दा बढी सम्पर्कविहीन छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार