- सिकार गर्न इच्छुकले तोकिएको शुल्क तिरी २०८३ भदौ १० गतेभित्र कार्यालयमा निवेदन दिन आव्हान गरिएको छ ।
बुटवल: डिभिजन वन कार्यालय सन्धिखर्कले अर्घाखाँचीमा बँदेल, रातो मृग र चित्तलको शिकार गर्न अनुमति (लाइसेन्स) लिन इच्छुक नेपाली नागरिकबाट निवेदन माग गरेको छ ।
कार्यालयले वन्यजन्तुबाट कृषि बाली तथा मानवीय क्षति न्यूनीकरण गर्ने उद्देश्यले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ र नियमावली, २०३० बमोजिम शिकार अनुमति दिन लागेको जनाएको छ ।
सिकार गर्न इच्छुकले तोकिएको शुल्क तिरी २०८३ भदौ १० गतेभित्र कार्यालयमा निवेदन दिन आव्हान गरिएको छ ।
निवेदनसँगै नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, अनुमति प्राप्त हतियारको प्रमाणपत्र तथा प्रचलित कानुनले तोकेका अन्य आवश्यक कागजात पेश गर्नुपर्ने कार्यालयले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
ऊर्जा क्षेत्रको परियोजना कार्यान्वयनका जटिलता पहिचान गर्न उच्चस्तरीय समिति गठन
-
सर्वोच्च अदालतमा चार न्यायाधीश सिफारिस
-
काँग्रेस उपसभापतिमा चन्द्र भण्डारीसहितको उम्मेदवारी दर्ता
-
रामेछापमा कमेरो माटो निकाल्ने क्रममा ढिस्को खस्दा एक जनाको मृत्यु
-
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हाल्जेनलाई प्रदान
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।