- जिल्ला प्रशासन कार्यालय धनुषाले आजदेखि निषेधाज्ञा हटाएको छ ।
जनकपुरधाम, १८ श्रावण । जिल्ला प्रशासन कार्यालय धनुषाले आजदेखि निषेधाज्ञा हटाएको छ ।
प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलले सूचना जारी गर्दै सोमबार बिहान ५ बजेदेखि जिल्लाका सबै क्षेत्रमा यसअघि जारी गरिएको निषेधाज्ञा हटाइएको जानकारी दिएका हुन् ।
प्रशासनले आन्दोलनरत पक्षले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको र जिल्लाको सुरक्षा व्यवस्था तथा जनजीवन सामान्यीकरण तर्फ उन्मुख भएकोले निषेधाज्ञा हटाएको बताएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
युरोपसँग सहकार्य बढाउँदै क्यानडा
-
संविधान पुनर्लेखनका लागि उपेन्द्र यादवका तीन सुझाव
-
जापानमा मन्त्रिपरिषद् पुनर्गठन, ताकाइचीले हटाइन १८ मध्ये १० मन्त्री
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
सुरक्षण मुद्रणमा आत्मनिर्भर बन्दै अन्तर्राष्ट्रिय बजारमा जाने लक्ष्य छ- सञ्चारमन्त्री तिमिल्सिना
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।