मुग्लिन–नारायणगढ सडकखण्ड सुचारु

१८ श्रावण, २०८३, सोमवार
सारांश
  • आज बिहानदेखि यस सडक खण्डका विभिन्न स्थानमा पहिरो खसिरहेकाले यात्रुलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ ।

चितवन: मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन बजार नजिकै पहिरो खस्दा सडक दुवैतर्फबाट अवरुद्ध सडक सुचारु भएको छ।

 

सडक डिभिजन भरतपुरका अनुसार पहिरो पन्छाएपची सडक दुइतर्फी सुचारु भएको हो ।

 

आज बिहानदेखि यस सडक खण्डका विभिन्न स्थानमा पहिरो खसिरहेकाले यात्रुलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?

ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।

थप समाचार