२४ घण्टामा देशभर सवारी दुर्घटनामा ३ को मृत्यु, ९८ जना घाइते
२१ आषाढ़, २०८३, आइतवार
- नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी र काठमाडौँ बाहेक बागमती प्रदेशमा एक एक जना र काठमाडौँमा एक जनाको मृत्यु भएको छ ।
काठमाडौँ: पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने ९८ जना घाइते भएका छन् ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी र काठमाडौँ बाहेक बागमती प्रदेशमा एक एक जना र काठमाडौँमा एक जनाको मृत्यु भएको छ ।
त्यस्तै देशभर भएका दुर्घटनामा ९८ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा १८ जना घाइते भएका छन् भने काठमाडौँमा २१ जना घाइते भएका छन् । त्यस्तै कोशीमा २४ जना घाइते भएका छन् । त्यस्तै लुम्बिनीमा ६ जना र कर्णालीमा ३ घाइते भएका छन् भने काठमाडौँ बाहेक बागमतीमा २५ जना, करंलीमा ३ जना र सुदूरपश्चिममा १ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।