- आज, सबैभन्दा बढी स्नो रिभरको शेयर १४.९९ प्रतिशतले बढेको छ भने कर्पोरेट विकास बैंकको शेयर १३.०४ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी टक्सार पिखुवा खोलाको शेयर १४०.३ प्रतिशतले घटेको छ ।
काठमाडौँ: नेप्सेमा आजपनि गिरावट आएको छ । आज मंगलबार नेप्से २४.६३ अंकले घटेर २६०८.३३ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३६५ कम्पनिका ८७ लाख ३७ हजार ३९२ कित्ता शेयर ३ अर्ब २५ करोड ८७ लाख ५८ हजार १४ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज, सबैभन्दा बढी स्नो रिभरको शेयर १४.९९ प्रतिशतले बढेको छ भने कर्पोरेट विकास बैंकको शेयर १३.०४ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी टक्सार पिखुवा खोलाको शेयर १४०.३ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी सिद्धार्थ बैंकको १३ करोड ३९ लाख बराबरको कारोबार भएको छ भने टक्सार पिखुवा खोलाको ११ करोड ३२ लाख बराबरको कारोबार भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
मनसुन शुरु भएसँगै मुग्लिन-नारायणगढ सडक र कालिगण्डकी करिडोरमा यान्त्रिक उपकरण तयारी अवस्थामा
-
अमेरिकी विशेष दुत कतारमा, वार्ता गर्न इरानले राख्यो यस्तो शर्त
-
विश्वकपमा भोली बिहान मोक्सिको र इक्वेडर भिड्दै
-
साउदी अरबले ३३ नेपाली कैदीबन्दीलाई दियो माफी, छिट्टै नेपाल फर्किदै
-
कान्तिलोकपथमा रातिको यात्रामा रोक
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।