हर्क साम्पाङको आग्रह- प्रिय बालेन, भोलिको वैठकमा नेपालले भारतको सिमाना मिचेको प्रामण लिएर आउनु

२४ जेठ, २०८३, आइतवार
सारांश
  • सामाजिक सञ्जालमा लेख्दै साम्पाङले नेपालले भारतको सीमा कहाँ कहाँ मिचेकोछ भोलिको बैठकमा लिएर आउन आग्रह गरेका हुन् । उनले भनेका छन्- 'प्रिय बालेन... भोलिको वैठकमा नेपालले भारतको सिमाना कहाँकहाँ मिचेको रैछ सोको प्रामण लिएर आऊ है !'

काठमाडौँ: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहलाई सोमबारको संसद बैठकमा नेपालले भारतको सीमा मिचेको विवरण लिएर आउन आग्रह गरेका छन् । 

 

सामाजिक सञ्जालमा लेख्दै साम्पाङले नेपालले भारतको सीमा कहाँ कहाँ मिचेकोछ भोलिको बैठकमा लिएर आउन आग्रह गरेका हुन् । उनले भनेका छन्- 'प्रिय बालेन... भोलिको वैठकमा नेपालले भारतको सिमाना कहाँकहाँ मिचेको रैछ सोको प्रामण लिएर आऊ है !'

 

प्रधानमन्त्री शाहले संसदमा नेपालले पनि भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति दिएपछि विपक्षी दलहरुले संसदमा विरोध गर्दै आएका छन् । 

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपाल–भारत सम्बन्धमा रबि लामिछाने फ्याक्टरः भ्रमणले दिएको ६ सन्देश

“विकास कूटनीति” को अवधारणा विगतमा व्यापक रूपमा प्रयोग हुने “कनेक्टिभिटी” शब्दभन्दा फराकिलो र समग्र दृष्टिकोण भएको देखिन्छ । कनेक्टिभिटी यसको एउटा महत्वपूर्ण अंग भए पनि विकास कूटनीतिले द्विपक्षीय सहकार्यलाई अझ व्यापक ढंगले परिभाषित गर्छ ।

थप समाचार