- सूचनामा जिल्ला महाधिवेशन प्रतिनिधिहरूसँग थप छलफल तथा सहमतिका आधारमा प्रक्रिया अघि बढाइने जनाइएको छ । अधिवेशनको विषयलाई लिएर पार्टीभित्र विभिन्न धारणा र आन्तरिक समन्वयको आवश्यकता देखिएकाले निर्वाचन प्रक्रिया तत्काल अघि नबढाइएको बताइएको छ ।
महोत्तरी: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महोत्तरीमा जिल्ला अधिवेशनको दोस्रो बन्द सत्र स्थगित गरिएको छ ।
जिल्ला अधिवेशन निर्वाचन समितिले सूचना जारी गर्दै अधिवेशनको बन्द सत्र अन्तर्गत निर्वाचन प्रक्रिया अगाडि बढाउने क्रममा विभिन्न पक्षबीच छलफल भइरहेको र सहमतिको प्रयास जारी रहेकाले हालको परिस्थितिलाई मध्यनजर गर्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि बन्द सत्र स्थगित गरिएको उल्लेख गरिएको छ ।
सूचनामा जिल्ला महाधिवेशन प्रतिनिधिहरूसँग थप छलफल तथा सहमतिका आधारमा प्रक्रिया अघि बढाइने जनाइएको छ । अधिवेशनको विषयलाई लिएर पार्टीभित्र विभिन्न धारणा र आन्तरिक समन्वयको आवश्यकता देखिएकाले निर्वाचन प्रक्रिया तत्काल अघि नबढाइएको बताइएको छ ।
रास्वपाका केन्द्रीय सदस्य, केन्द्रीय प्रतिनिधि, जिल्ला प्रतिनिधि तथा आयोजन समितिका पदाधिकारीहरूको हस्ताक्षर समेत रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बार्सिलोनाको जितको सिलसिला रोकियो, पीएसजीसँग पराजित
-
युक्रेन अमेरिका वार्ता: रुसी क्षेप्यास्त्र आक्रमणको पूर्वचेतावनी दिने सहमति
-
आज बडादशैँको टीका: शुभसाइत बिहान १०: २६ बजे
-
आजको राशिफल: वि.सं. २०८३ कार्तिक ४ गते बुधबार
-
मध्यावधि निर्वाचनअघि १० मध्ये ९ सर्वेक्षणमा रिपब्लिकन पछाडि, ट्रम्पको लोकप्रियता घट्यो
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’