‘बालेनको बालापन’ भन्दै सुदनको टिप्पणी, आवश्यक परे प्रहरीसमक्ष हाजिर हुनेछु

२४ जेठ, २०८३, आइतवार
सारांश
  • किरातीका अनुसार सार्वजनिक आलोचनाभन्दा संस्थागत निर्णय र स्पष्ट निर्देशनमार्फत नेतृत्व देखिनुपर्छ। उनले आफ्नो अभिव्यक्तिका कारण प्रहरी बोलाएमा हाजिर हुन तयार रहेको समेत संकेत गरेका छन्।

काठमाडौँ: श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले प्रधानमन्त्री वालेन्द्र शाह को नेतृत्वशैलीमाथि टिप्पणी गर्दै नेतृत्व व्यक्ति होइन, समस्या र प्रक्रियामा केन्द्रित हुनुपर्ने बताएका छन्।

 

‘सम्माननीय प्रधानमन्त्री बालेनको बालापन’ शीर्षकमा उनले असल नेतृत्व संयमित, निष्पक्ष र जिम्मेवार हुनुपर्ने उल्लेख गरेका छन्।

 

किरातीका अनुसार सार्वजनिक आलोचनाभन्दा संस्थागत निर्णय र स्पष्ट निर्देशनमार्फत नेतृत्व देखिनुपर्छ। उनले आफ्नो अभिव्यक्तिका कारण प्रहरी बोलाएमा हाजिर हुन तयार रहेको समेत संकेत गरेका छन्।
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार