दुर्गा प्रसाईं वीरगन्जबाट पक्राउ

२०८३ जेठ ०५ मङ्गलवार
सारांश
  • राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं वीरगन्जबाट पक्राउ परेका छन् ।

वीरगन्ज, ०५ जेठ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं वीरगन्जबाट पक्राउ परेका छन् ।

 

प्रसाईं आफ्नो अभियानको कार्यक्रमका लागि वीरगन्ज पुगेको समयमा प्रहरीले हिजो राति पक्राउ गरको हो ।

 

स्थानीय प्रशासनले अनुमति नदिए पनि आज मङ्गलवार अभियानको कार्यक्रम गर्ने तयारी गरेका प्रसाईंलाई वीरगन्जस्थित दियालो होटलबाट पक्राउ गरिएको हो ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार