वडा सचिवलाई धम्की दिने व्यक्ति पक्राउ, काठमाडौं प्रहरीको कारबाही
२ जेठ, २०८३, शनिवार
- राष्ट्रसेवक कर्मचारीलाई धम्क्याएको, भय र त्रास सिर्जना गरेको तथा अमर्यादित भाषा प्रयोग गरेको आरोपमा खड्कामाथि अनुसन्धान भइरहेको परिसरका प्रवक्ता पवन भट्टराई ले जानकारी दिएका छन्।
काठमाडौँ: दैलेखको दुल्लु नगरपालिका–१३ का वडा सचिव कमल भण्डारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरुपयोग गर्दै फोनमार्फत अश्लील भाषा प्रयोग गरी धम्की दिने व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा २२ वर्षीय प्रकाश खड्का रहेका छन्, जसलाई जिल्ला प्रहरी परिसर काठमाडौं ले काठमाडौंको शंखमुल क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
राष्ट्रसेवक कर्मचारीलाई धम्क्याएको, भय र त्रास सिर्जना गरेको तथा अमर्यादित भाषा प्रयोग गरेको आरोपमा खड्कामाथि अनुसन्धान भइरहेको परिसरका प्रवक्ता पवन भट्टराई ले जानकारी दिएका छन्।
धम्कीको अडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि यसअघि नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कारबाहीका लागि निर्देशन दिएको थियो।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
अर्थशास्त्री डा. वलीले काङ्ग्रेसको केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिने
-
सिंहदरबार वैद्यखानाको औषधि उत्पादन बढाउन कार्यदल गठन गरिने
-
परराष्ट्रमन्त्री खनाल फिजी र टुभालुमा हुने प्रि–कोप बैठकमा सहभागी हुदै, अस्ट्रेलिया पनि जाने
-
नापीका सर्वेक्षक श्रेष्ठविरुद्ध ४ करोड ७४ लाखको भ्रष्टाचार मुद्दा दायर
-
आङ्देम्बेले सम्झाए प्रधानमन्त्री शाहलाई संसदीय मर्यादा
धेरै पढिएको
विशेष
एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर
एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।