- जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार कुषादेवी क्षेत्रमा लगातार वर्षा भई रोशी खोलामा पानीको सतह बढ्न गएको हुनाले बीपी राजमार्गमा हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै तत्कालको लागि सवारी आवागमन पूर्ण रुपमा बन्द गरिएको हो ।
बनेपा: रोशी खोलाकोसाथ बढ्दै गएपछि विपी राजमार्ग पुर्णरुपमा बन्द गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार कुषादेवी क्षेत्रमा लगातार वर्षा भई रोशी खोलामा पानीको सतह बढ्न गएको हुनाले बीपी राजमार्गमा हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै तत्कालको लागि सवारी आवागमन पूर्ण रुपमा बन्द गरिएको हो ।
प्रहरीले खोलाको बहाव सामान्य भई सडकमार्गमा कुनै अवरोध नभएको अवस्थामा सडक सुचारु गरिने बताएको छ । बिपी राजमार्गका विभिन्न स्थानमा डाइभर्सनबाट सडक संचालन गरिएको हुनाले बर्षा शुरु हुनासाथ अवरुद्ध हुदै आएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
युरोपसँग सहकार्य बढाउँदै क्यानडा
-
संविधान पुनर्लेखनका लागि उपेन्द्र यादवका तीन सुझाव
-
जापानमा मन्त्रिपरिषद् पुनर्गठन, ताकाइचीले हटाइन १८ मध्ये १० मन्त्री
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
सुरक्षण मुद्रणमा आत्मनिर्भर बन्दै अन्तर्राष्ट्रिय बजारमा जाने लक्ष्य छ- सञ्चारमन्त्री तिमिल्सिना
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।