- शंकर ग्रुपका सञ्चालक शंकर अग्रवाल पक्राउ परेका छन् ।
काठमाण्डौ, २१ चैत्र । शंकर ग्रुपका सञ्चालक शंकर अग्रवाल पक्राउ परेका छन् ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले शुक्रबार अग्रवाललाई काठमाडौंबाट पक्राउ गरेको हो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अग्रवालविरुद्ध अनुसन्धान गरिरहेको थियो । विभागले अनुसन्धानका क्रममा पक्राउ गरी उपस्थित गराइदिन ब्युरोलाई पठाएको पत्रका आधारमा पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
विवादस्पद व्यापारी दीपक भट्ट पक्राउ परेको सम्पत्ति शुद्धीकरणको मुद्दामा अग्रवाल पनि जोडिएकाले पक्राउ परेको बताइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।