बालेनसँग प्रचारमा हिडेका दिनेश सिटौला बेहोस, सेनाको जहाजबाट काठमाडौँ लगियो
२०८२ माघ १६ शुक्रवार
- घटनापछि उनलाई तत्काल अछाम जिल्ला अस्पताल पुर्याइएको थियो । सिटौलाको टाउकोमा गम्भीर चोट लागेकाले बताइएको छ ।
सुर्खेत: सुदूरपश्चिम भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साहसँगै गएका दिनेश सिटौला अचानक बेहोस भएपछि उपचारका लागि काठमाडौं लागिएको छ ।
बालेनको टोली अछामको मंगलसेनतर्फ जाँदै गर्दा शुक्रबार बिहान करिब ९: ३० बजे बाटोमा चिया खान गाडी रोकिएको थियो । अछामका रास्वपा उम्मेदवार भूपदेव शाहको घर नजिकै रहेको सो स्थानमा गाडीबाट ओर्लिन लाग्दा सिटौला अचानक बेहोस भएर ढलेका थिए ।
घटनापछि उनलाई तत्काल अछाम जिल्ला अस्पताल पुर्याइएको थियो । सिटौलाको टाउकोमा गम्भीर चोट लागेकाले बताइएको छ ।
उनको अवस्था गम्भीर रहेको चिकित्सकहरूले बताएपछि उनलाई सेनाको हेलिकप्टरबाट सुर्खेत र त्यहाबाट सेनाको जहाजबाट काठमाडौं लागिएको हो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’