कार्यालय सहायकमा नक्कली नियुक्ति पत्र प्रकरणमा दुई जनाविरुद्ध मुद्धा दायर

२०८२ पुष २१ सोमवार
सारांश
  • अख्तियारले दुवैलाई कानुन अनुसार सजायको माग गर्दै मुद्धा दायर गरेको जनाएको छ ।

काठमाडौँ: सर्लाहीको साविक हरिपूर्वा गाबिसका तत्कालीन सचिव राम प्रकाश सिंह दनुवार र हरिपूर्वा नगरपालिकामा कार्यरत कार्यालय सहायक अरुण कुमार यादव उपर गलत लिखत तयार गरेर सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर भएको छ ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालय सहायक पदमा नियुक्ति दिदा सरकार नियुक्ति पत्र सच्याएर उमेर नपुगेका यादवलाई नियुक्ति दिएको आरोपमा विशेष अदालत, काठमाडौँमा मुद्धा दायर गरेको हो । 

 

अख्तियारले दुवैलाई कानुन अनुसार सजायको माग गर्दै मुद्धा दायर गरेको जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार