- पार्टीका नेता–कार्यकर्ताहरूले धोती–कुर्ता लगायत मौलिक पोशाक लगाएर र्याली निकालेका थिए ।
काठमाडौँ: जनमत पार्टीले राष्ट्रिय धोती दिवस मनाएको छ ।
बिहीवार अंग्रेजी नयाँ बर्षको दिन विहिबार जनमत पार्टीले देशका विभिन्न स्थानमा धोती दिवस मनाएको हो । पार्टीका नेता–कार्यकर्ताहरूले धोती–कुर्ता लगायत मौलिक पोशाक लगाएर र्याली निकालेका थिए ।
जनमत पार्टीका नेता तथा कार्यकर्ताहरूले धोती लगाएर काठमाडौंको माइतीघर मण्डला, जनकपुर, वीरगन्जलगायतका स्थानमा धोती दिवस मनाएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
न्युजिल्यान्डलाई हराउँदै भारतले लियो पाँच खेलको सिरिजमा अग्रता
-
ओलीले आईजीपी नियुक्तिमाथि गरे व्यंग्य, भने– ‘अह्राएको गर्छ भनेर बनाएको होला’
-
अर्थमन्त्री डा. वाग्ले र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता
-
नवीकरणीय ऊर्जालाई आर्थिक समृद्धिको आधार बनाउनुपर्छ- मन्त्री श्रेष्ठ
-
डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले बनायो समिति
धेरै पढिएको
विशेष
न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !
बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।