सारांश
- अहिले देउवा निवास पुर्णरुपमा प्रदर्शनकारीको कब्जामा रहेको छ ।
काठमाडौँ: जेनजी आन्दोलनमा संलग्न युवाहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा आगजनी गरेका छन् ।
देउवाको बुढानिलकण्ठस्थित निवासलाई घेराउ गर्दै तोडफोड र आगजनी गरेका हुन् । अहिले देउवा निवास पुर्णरुपमा प्रदर्शनकारीको कब्जामा रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।