सारांश
- पोखरामा पनि कर्फ्यु लगाइएको छ ।
पोखरा, २३ भाद्र । पोखरामा पनि कर्फ्यु लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीले सोमबार दिनको २ बजेदेखि अर्को आदेश नभएसम्म पोखरामहानगरको शहिद चोक आसपासका क्षेत्रमा कफ्यु आदेश जारी गरेको हो ।
आदेशमा पाँच जना भन्दा बढी भेला हुन धर्ना, घेराउ, जुलुस प्रदर्शन गर्न निषेध गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’