पृथ्वी राजमार्गको बादरेमा पुन: पहिरो, सडक अवरुद्ध

२०८२ भाद्र १४ शनिवार
सारांश
  • शनिवार बिहानदेखि सडक माथिबाट सुक्खा पहिरो खस्दा पूर्ण रूपमा अवरुद्ध राजमार्ग केही समय अघिदेखि एकतर्फी रूपमा खुलाइएको भएपनि फेरी पहिरो आउदा अवरुद्ध बनेको छ ।

धादिङ : धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० स्थित बादरेमोड नजिकै सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ ।

 

शनिवार बिहानदेखि सडक माथिबाट सुक्खा पहिरो खस्दा पूर्ण रूपमा अवरुद्ध राजमार्ग केही समय अघिदेखि एकतर्फी रूपमा खुलाइएको भएपनि फेरी पहिरो आउदा अवरुद्ध बनेको छ ।

 

 जिल्ला प्रहरी कार्यालय धादिङले लामो समय सडक अवरुद्ध हुँदा सवारीसाधनको लामो जाम लागेको छ । ठुलो पहिरो र ढुङ्गा झरिरहेका कारण पहिरो पन्छ्याउन समय लागेको प्रहरीले जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार