- उनले अभियानलाई तिब्रता दिएर ७७ वटै जिल्लामा र ७५३ वटै पालिकाहरुमा पुर्याउने बताए ।
काठमाडौं: पेशागत महासंघ नेपालले शुसासन सम्बन्धी ‘एन्टी करप्सन मुम्भमेन्ट एण्ड गुड गर्भमेन्ट’ कार्यक्रम देशव्यापी रुपमा सन्चालन गर्ने भएको छ ।
पेशागत महासंघ राष्ट्रिय समितिको अध्यक्ष पुण्य प्रसाद ढकालले एन्टि करेक्सन मुम्भमेन्ट एण्ड गुड गर्भमेन्ट सम्बन्धी कार्यक्रम हुने भन्दै ७ प्रदेश मध्य कोशीमा सन्चालन भइसकेको बताए ।
उनले शुक्रबार ललितपुर भक्तपुर र काठमाडौमा ३ जिल्लामा कार्यक्रमको आयोजना गरेको पनि बताए ।
त्यस्तै उनले अहिले भ्रष्टाचार देशव्यापी रुपमा मौलएको भन्दै त्यसको निवारण गर्नलाई विशेष अन्तरक्रिया कार्यक्रम गर्ने बताए।
उनले अभियानलाई तिब्रता दिएर ७७ वटै जिल्लामा र ७५३ वटै पालिकाहरुमा पुर्याउने बताए ।
सबै क्षेत्रबाट आएका सुझावलाई एकीकृत गरी राज्य सरकारलाई र सम्बन्धित पार्टीहरुलाई बुझाउने उनले जानकारी दिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।