माइक्रो बस होटलमा पसेपछि...

२०८२ भाद्र १२ बिहिवार
सारांश
  • माइक्रोमा ब्रेक फेल भएर अनियन्त्रित हुदा स्थानीय न्यान्सी खाजा घर भित्र पसेको स्थानीयले बताएका छन् ।

चितवन, १२ भाद्र । चितवनको इच्छाकामना गाउँपालिका-४ लेवाटारमा एक होटल भित्र इभि माइक्रो बस पसेर दुर्घटनाग्रस्त भएको छ ।

 

माइक्रोमा ब्रेक फेल भएर अनियन्त्रित हुदा स्थानीय न्यान्सी खाजा घर भित्र पसेको स्थानीयले बताएका छन् । माइक्रोमा कुनै यात्रु नभएकाले मानवीय क्षति भने नभएको बताइएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार