त्रिशुलीको कटानपछि गल्छि-मैलुङ स्याफ्रु सडकखण्ड पुर्णरुपमा बन्द

२०८२ श्रावण २३ शुक्रवार
सारांश
  • प्रहरीले वैकल्पिक सडकको प्रयोग गर्न आग्रह गरेको छ ।

रसुवा : त्रिशुली नदीले सडक कटान गरेपछि गल्छि-मैलुङ स्याफ्रु सडक खण्ड पुर्ण रुपमा बन्द भएको छ । 

 

रसुवाको उत्तरगया गाउँपालिका वडा नम्बर ५ गल्छि त्रिशुलीदेखि मैलुङ स्याफ्रुतर्फ जाने सडकखण्डमा त्रिशुली नदीमा आएको बाढीले ६ मिटर चौडाई र १५ मिटर लम्बाई सडक बाटो कटान गरि अवरुद्ध भएकोमा शुक्रबार बिहान बाकी रहेको सडक त्रिशुली नदीले पुनः कटान गरि चर्किएको कारण सो सडक पुर्ण रुपमा बन्द भएको प्रहरीले जनाएको छ ।

 

प्रहरीले वैकल्पिक सडकको प्रयोग गर्न आग्रह गरेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार