सुनचाँदी व्यवसायी महासंघ र रत्न तथा आभूषण महासंघद्वारा विरोध प्रदर्शन
२०८२ असार २३ सोमवार
- सोमबार महासंघहरूले सरकारको हालैको नीतिका विरुद्धमा आवाज उठाउँदै व्यापार अनुकूल वातावरण बनाउन माग गरेका हुन् ।
काठमाडौं : नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले काठमाडौंको न्यूरोड क्षेत्रमा संयुक्त रूपमा विरोध प्रदर्शन गरेका छन् ।
सोमबार महासंघहरूले सरकारको हालैको नीतिका विरुद्धमा आवाज उठाउँदै व्यापार अनुकूल वातावरण बनाउन माग गरेका हुन् ।
उनीहरूले सुनचाँदी तथा रत्न व्यवसायमा सरकारी हस्तक्षेप, कर प्रणालीको अपारदर्शिता, र अस्थिर बजार नीतिको विरोध गरेका छन् ।
विरोध कार्यक्रममा सहभागी व्यवसायीहरूले प्लेकार्ड र ब्यानरसहित प्रदर्शन गर्दै आफ्नो असन्तोष व्यक्त गरेका थिए । उनीहरूले २५ ग्राम, ५० ग्राम, १०० ग्राम
र २०० ग्रामका सुनका बार व्यवसायीहरूको माग अनुसार सहजै उपलब्ध गराउने व्यवस्था गर । व्यवसायमैत्री ऐन नियम तथा नीति निर्देशिका निर्माण गर, हामी व्यवसायी र कालिगढहरूलाई विस्थापित गर्न पाईँदैन जस्ता प्लेकार्ड र ब्यानरसहित प्रदर्शन गरेका हुन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
काँग्रेसले आन्दोलनरत पक्षसँग सरकारले गरेको सहमतिमा उठायो प्रश्न
-
ग्यास उद्योग सङ्घको अपिल: ग्यास अभाव अस्थायी, अनावश्यक रूपमा संकलन नगर्न आग्रह
-
सुनसरी घटनाका घाइतेको शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु
-
नेप्सेमा २१.१५ अंकको गिरावट, ४ अर्ब ७ करोडको कारोबार
-
मुदन्डाको घरमा छापामार प्रकरणमा मोरङका एसपीसँग सोधियो स्पष्टीकरण
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।