सारांश
- काठमाडौँ महानगरपालिका वडा नं १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रोजिना श्रेष्ठ निर्वाचित भएकी छन्।
काठमाडौँ- काठमाडौँ महानगरपालिका वडा नं १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रोजिना श्रेष्ठ निर्वाचित भएकी छन्।
श्रेष्ठ २९०२ मत ल्याएर निर्वाचित भएकी हुन्।
एमालेका लक्ष्मीरत्न तुलाधरले २२२० मत पाएका छन् भने कांग्रेसका देवेन्द्र पाठकले २११४ मत पाएका छन्।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’