बीआरआइबारे निर्णय लिन काँग्रेस शीर्ष नेताहरूको बैठक देउवा निवासमा
२०८१ मङ्सिर १२ बुधबार
- सत्तामा रहेका ठूला दलहरू नेकपा एमाले र नेपाली काँग्रेसबीच बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआइ)बारे फरक मत रहिरहँदा सोही विषयमा अहिले नेपाली काँग्रेसका शीर्ष नेताहरूले छलफल गरिरहेका छन्।
काठमाडौँ- सत्तामा रहेका ठूला दलहरू नेकपा एमाले र नेपाली काँग्रेसबीच बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआइ)बारे फरक मत रहिरहँदा सोही विषयमा अहिले नेपाली काँग्रेसका शीर्ष नेताहरूले छलफल गरिरहेका छन्।
बीआरआइकै विषयमा निर्णय लिन भन्दै काँग्रेसका शीर्ष नेताहरू छलफलमा जुटेका हुन्।
पार्टी सभापति शेरबहादुर दउवाको निवासमा कांग्रेसका शीर्ष नेताहरुले बीआरआईका बारेमा अहिले छलफल गरिरहेका छन्।
बैठकमा सभापति देउवासहित पूर्णबहादुर खड्का, गगन थापा, विश्वप्रकाश शर्मा, प्रकाशशरण महत, सिटौलालगायत सहभागी रहेका पार्टी स्रोतले जानकारी दिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमको तयारीमा रहेका बेला काँग्रेसले बीआरआईका नाममा ऋण लिन नहुने बताउँदै आएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’