आईसीसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोटः नेपालले आज कुवेतसँग खेल्दै

२०८१ कार्तिक २७, मंगलबार
सारांश
  • नेपालले आईसीसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत आज कुवेतविरुद्ध खेल्दैछ ।

काठमाडौं- नेपालले आईसीसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत आज कुवेतविरुद्ध खेल्दैछ ।

 

दुबईस्थित द सेभेन स्टेडियममा जारी यो खेल बिहान ११ः १५ बजेदेखि सुरु हुनेछ ।

 

प्रतियोगितामा नेपालले ४ खेलमा ३ जित र एक हार बेहोर्दै अंक तालिकामा ४ खेलमा ६ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

 

यसअघि नेपालले कुवेतलाई १०८ रनले पराजित गरेको थियो । त्यस्तै कुवेतले अहिलेसम्मका चारै खेलमा हार बेहोरेको छ । छनोट प्रतियोगिता नेपाल, कुवेत र आयोजक यूएई र थाइल्याण्ड सहभागी छन् ।
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार