सुख्खा पहिरो खसेर अवरूद्ध बनेको बीपी राजमार्ग पुनः सञ्चालनमा
२०८१ असोज २५ गते, शुक्रबार
- शुक्रबार दिउँसो सुख्खा पहिरो खसेर अवरूद्ध बनेको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ।
काठमाडौँ- शुक्रबार दिउँसो सुख्खा पहिरो खसेर अवरूद्ध बनेको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ।
शुक्रबार दिउँसो बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-११ पिप्लेमा पुनः पहिरो खसेर वैकल्पिक मानिएको बाटो पनि अवरुद्ध भएको थियो।
पहिरोले सिन्धुली र खोटाङबाट काठमाडौँतर्फ आइरहको बस र टाटा सुमो पुरेको थियो। तर, मानवीय क्षति भने भएको थिएन।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकाका अनुसार उक्त सडक खण्डको पहिरो पन्छाएर शुक्रबार दिउँसो २ः३० बजेबाट सडक पुनः सञ्चालनमा आएको हो।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत
-
२४ घण्टामा देशभर सवारी दुर्घटनामा १४ को मृत्यु, १९१ जना घाइते
-
अमेरिकाले युद्धमा हस्तक्षेप गरे पीडादायी जवाफ दिने हुथी समूहको चेतावनी
-
बागमती प्रदेशको आर्थिक वृद्धिदर ५.४ प्रतिशत, कृषि उत्पादनमा ७.८ प्रतिशतले गिरावट
-
काठमाडौँ महानगरमा ‘पुस्तकरहित शुक्रबार’ सञ्चालन मार्गदर्शन स्वीकृत
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’