कुवेतमा रातभर भएको इरानको ड्रोन आक्रमण, विद्युत्, पानी र तेल संरचनामा ठूलो क्षति
२२ चैत्र, २०८२, आइतवार
- कुवेतको रक्षा मन्त्रालयले ड्रोन आक्रमणमा दुई वटा विद्युत् तथा पानी प्रशोधन (डिसालिनेसन) केन्द्रमा क्षति पुगेको र यी संरचनामा भएको नोक्सानीका कारण आपूर्ति प्रणालीमा असर पर्ने देखिएको जानकारी दिएको छ ।
काठमाडौँ: कुवेतमा रातभरि भएको इरानको ड्रोन आक्रमणका कारण विद्युत्, पानी र तेलसम्बन्धी संरचनामा ठूलो क्षति पुगेको छ। पछिल्ला केही दिनदेखि कुवैत र संयुक्त अरब इमिरेट्स इरानसँग जोडिएका आक्रमणका मुख्य लक्ष्य बनेका छन्।
कुवेतको रक्षा मन्त्रालयले ड्रोन आक्रमणमा दुई वटा विद्युत् तथा पानी प्रशोधन (डिसालिनेसन) केन्द्रमा क्षति पुगेको र यी संरचनामा भएको नोक्सानीका कारण आपूर्ति प्रणालीमा असर पर्ने देखिएको जानकारी दिएको छ ।
यसैबीच कुवेत पेट्रोलियम कर्पोरेसनले ड्रोन आक्रमणपछि शुवैख तेल क्षेत्र परिसरमा आगलागी भएको जानकारी दिएको छ। आगो नियन्त्रणमा ल्याउने प्रयास जारी रहेको बताइएको छ।
यी देशहरूले हरेक वर्ष ठूलो रकम रक्षा क्षेत्रमा खर्च गर्दै आएका भए पनि अहिलेको अवस्थामा तनाव कम गर्दै वार्तामार्फत समाधान खोज्ने प्राथमिकता रहेको बताएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
-
जियो प्लेटफर्मको भारतकै ठुलो आइपीओ स्वीकृति
-
नेपाल क्रिकेट संघको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख सहयोग
-
आज अन्तर्राष्ट्रिय आणविक परीक्षणविरुद्धको दिवस मनाइँदै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।