कतारमा हेलिकोप्टर दुर्घटनामा ६ जनाको मृत्यु, एक जना बेपत्ता

८ चैत्र, २०८२, आइतवार
सारांश
  • कतारको गृह मन्त्रालयका अनुसार समुद्री क्षेत्रमा गरिएको खोज तथा उद्धार अभियानका क्रममा हेलिकोप्टरमा सवार ७ जनामध्ये ६ जनाको शव फेला पारिएको हो ।

काठमाडौँ: कतारमा भएको हेलिकोप्टर दुर्घटनामा ६ जनाको मृत्यु भएको पुष्टि भएको छ भने एक जना अझै बेपत्ता रहेका छन् ।

 

कतारको गृह मन्त्रालयका अनुसार समुद्री क्षेत्रमा गरिएको खोज तथा उद्धार अभियानका क्रममा हेलिकोप्टरमा सवार ७ जनामध्ये ६ जनाको शव फेला पारिएको हो ।

 

अहिलेसम्म एक जना व्यक्ति भने बेपत्ता रहेका छन् र उनको खोजी कार्य जारी रहेको मन्त्रालयले जनाएको छ । यसअघि उक्त हेलिकोप्टर प्राविधिक खराबीका कारण दुर्घटनामा परेको जानकारी मन्त्रालयले दिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार