पञ्जाबी अभिनेता तथा हास्य कलाकार जसविन्दर भल्लाको निधन

२०८२ भाद्र ०६ शुक्रवार
सारांश
  • ६५ बर्षिय जसविन्दर भल्लालाई बुधबार साँझ ब्रेन स्ट्रोक भएपछि मोहालीको फोर्टिस अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा बिहीबार उनको मृत्यु भयो।

काठमाडौँ : पञ्जाबी अभिनेता तथा हास्य कलाकार जसविन्दर भल्लाको निधन भएको छ ।

 

उनका नजिकका साथी बाल मुकुन्द शर्माले यसको पुष्टि गरेका छन् । ६५ बर्षिय जसविन्दर भल्लालाई बुधबार साँझ ब्रेन स्ट्रोक भएपछि मोहालीको फोर्टिस अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा बिहीबार उनको मृत्यु भयो।

 

जसविन्दर भल्लाको अन्तिम संस्कार शनिबार मोहालीमा गरिने बताइएको छ । जसविन्दर भल्ला पञ्जाबी फिल्म उद्योगमा एक प्रसिद्ध नाम थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार