सारांश
- नेपाली बजारमा आज पनि सुनचाँदीको मुल्य स्थिर रहेको छ ।
काठमाडौं : नेपाली बजारमा आज पनि सुनचाँदीको मुल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको २ लाख ९३ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार पनि सुन सोहि मुल्यमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मुल्य पनि स्थिर रहेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४४२५ मा कारोबार भइरहेको छ । यसअघि बुधबार पनि चाँदी सोहि मुल्यमा कारोबार भएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सौरभराज पन्तको टिप्पणी : अन्तर्राष्ट्रिय वार्ताका लागि प्रधानमन्त्री कार्यालयमा ‘डेडिकेटेड इन्टरनेसनल नेगोसिएसन अफिस’ स्थापना गर्नुपर्ने ।
-
सामाजिक सञ्जालको गलत प्रयोगले भ्रम फैलिएको सभामुख अर्यालको भनाइ
-
निर्वाचन प्रक्रिया अघि बढाउने एन्फाको निर्णय
-
रास्वपा सांसदहरुको जम्बो टोली चीनको १० दिनको भ्रमणका लागि प्रस्थान
-
रोनाल्डोको सम्मानमा पोर्चुगलले बदल्यो ७ नम्बरको जर्सीको डिजाइन
धेरै पढिएको
विशेष
आज म्हपूजा, कस्तो छ धार्मिक मान्यता ?
तिहारको कार्तिक शुक्ल प्रतिपदाको दिन आज नेवार समुदाय आफ्नै शरीरको पूजा गर्दै मौलिक पर्व म्हपूजा मनाउँदैछन ।