भोटेकोशी बाढीका कारण ४३० मेगावाट बिजुली प्रणालीबाट विच्छेद्

२०८३ भाद्र १० बुधवार
सारांश
  • भोटेकोशी नदीमा आएको बाढीका कारण ११ वटा जलविधुत् आयोजना र २५ मेगावाट क्षमताको सौर्य आयोजना गरी कुल ४३० मेगावाट विधुत् उत्पादन प्रणालीबाट बाहिरिएको छ ।

काठमाण्डौ, १० भाद्र । भोटेकोशी नदीमा आएको बाढीका कारण ११ वटा जलविधुत् आयोजना र २५ मेगावाट क्षमताको सौर्य आयोजना गरी कुल ४३० मेगावाट विधुत् उत्पादन प्रणालीबाट बाहिरिएको छ ।

 

बाढीबाट प्रभावित आयोजनाको अवस्था तथा विधुत् उत्पादनमा परेको प्रभावबारे विस्तृत विवरण केही समयपछि सार्वजनिक गरिने जनाइएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अर्बपतिहरूको सन्तान मोह

सन्तान जन्माउनु र हुर्काउनु सामान्यतया पारिवारिक जीवनको महत्त्वपूर्ण हिस्सा मानिन्छ । तर विश्वका केही अर्बपतिहरूको जीवनशैलीले यो विषयलाई नयाँ बहसमा ल्याएको छ ।

थप समाचार