- आज, सबैभन्दा बढी सर्वोत्तम पेन्ट्सको शेयर १४.९९ प्रतिशतले बढेको छ भने क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सको शेयर १४.९५ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी धवलागिरी लघुवित्तको शेयर १०.०७ प्रतिशतले घटेको छ ।
काठमाडौँ: नेप्सेमा आज पनि गिरावट आएको छ । आज मंगलबार नेप्से ५.३० अंकले घटेर २५९४.२७ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३५७ कम्पनिका एक करोड ४४ हजार १६४ कित्ता शेयर ४ अर्ब १० करोड ९७ लाख ५१ हजार ७३० मा कारोबार भएको थियो । आज विकास बैंक र निर्जीव वीमा बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज, सबैभन्दा बढी सर्वोत्तम पेन्ट्सको शेयर १४.९९ प्रतिशतले बढेको छ भने क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सको शेयर १४.९५ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी धवलागिरी लघुवित्तको शेयर १०.०७ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी मकर जितुमाया सुरी हाइड्रोको ९० करोड बराबरको कारोबार भएको छ भने रिलायन्स स्पिनिंग मिल्सको १७ करोड ७१ लाख बराबरको कारोबार भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
परराष्ट्रमन्त्री खनालको न्युयोर्क भ्रमण: ८० भन्दा बढी बैठक, कूटनीतिक विस्तार र जलवायु न्यायको एजेन्डा
परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघ महासभाको ८१औं अधिवेशनका क्रममा न्युयोर्कमा सेप्टेम्बर २० देखि ३० सम्म व्यस्त कूटनीतिक गतिविधि सम्पन्न गरे ।