नेप्सेमा गिरावट, ४ अर्ब ४१ करोडको कारोबार

१९ आषाढ़, २०८३, शुक्रवार
सारांश
  • आज, सबैभन्दा बढी सानीगाड हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने स्नो रिभरको शेयर १४.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी अपर लोहोरे खोला हाइड्रोको शेयर १३.६५ प्रतिशतले घटेको छ ।

काठमाडौँ: नेप्से आज गिरावट आएको छ । आज शुक्रबार नेप्से ८.३० अंकले घटेर २६५३.४० विन्दुमा पुगेर रोकिएको छ ।

 

आज ३४५ कम्पनिका ८५ लाख ८४ हजार ४०१ कित्ता शेयर ४ अर्ब ४१ करोड २३ लाख ४० हजार ५३७ मा कारोबार भएको थियो । आज विकास बैंक, फाइनान्स, हाइड्रो, माइक्रोफाइनान्स र ट्रेडिङ बाहेक अन्य क्षेत्रको शेयर मुल्य घटेको छ ।

 

आज, सबैभन्दा बढी सानीगाड हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने स्नो रिभरको शेयर १४.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी अपर लोहोरे खोला हाइड्रोको शेयर १३.६५ प्रतिशतले घटेको छ ।  

 

त्यस्तै आज सबै भन्दा बढी एग्रीकल्चरल बन्डको ४३ करोडको कारोबार भएको छ भने केबीएल डिभेन्चरको ३९ करोड ६४ लाख बराबरको कारोबार भएको छ ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

मोदी शासनको १२ वर्ष: सांस्कृतिक पुनरुत्थान देखि आर्थिक समृद्धिसम्म

भारतले पछिल्ला वर्षहरूमा केवल आर्थिक र प्राविधिक क्षेत्रमा प्रगति गरेको छैन, अन्तर्राष्ट्रिय कूटनीतिमा पनि आफ्नो प्रभाव विस्तार गर्ने प्रयास गरेको देखिन्छ।

थप समाचार